Live on
Your Voice, Your Power
एजेन्सी– एकान्तमा धेरै समय बस्न रुचाउने मानिसहरु बढी चिन्तन गर्छन् भनिन्छ । यसले मानिसको मानसिक अवस्थालाई असर गर्ने भन्दै मनोवैज्ञानिकहरुले एक्लै धेरै समय नबस्न र साथीभाई तथा परिवारसँग बढी समय घुलमिल गर्न सुझाव दिने गर्छन् । तर एक अनुसन्धानले भने फरक नतिजा देखाएको छ । अनुसन्धानअनुसार एकान्तप्रेमी व्यक्ति बढी प्रतिभावान हुन्छन् । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटी…