Live on
Your Voice, Your Power
हामी अधिकाशंलाई पढ्न मन लाग्दैन । पढ्नु पर्यो भने दिक्क लाग्छ, हाई आउँछ र पढेर बस्न सकिँदैन । किताबका पानामा भएका अक्ष्ँर पढ्नु पर्यो भने धेरैजसो निदाउने गर्दछन् । यसरी पढ्न मन नलाग्नुका पछाडिका धेरै कारण मध्ये, एक कारण वास्तुको दोष समेत हो । तर पढ्न मन लाग्नुको सबै कारण भने यो होइन । तर,…