पर्यटन Archives | Page 49 of 71 | Khabarhub Khabarhub

बारीबाटै गोलभेडा बिक्री हुँदा किसान दङ्ग

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित बनेका छन् । सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै पुग्न थालेपछि उनी उत्साहित बनेका हुन् । विचौलिया बिना टनेलबाटै प्रतिकिलो रु एक सयमा गोलभेडा बिक्री भइरहेको वाग्लेले जानकारी दिए । उनले भने, 'पहिला प्रतिकिलो रु २५ मा बिक्री हुन गाह्रो भइरहेको थियो,…