पर्यटन « Khabarhub

श्रीलंकाले २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने

काठमाडौँ - श्रीलंकाले आगामी सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । त्यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’वर्षका रुपमा घोषणा गर्ने बताएका हुन् । आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर…