पर्यटन « Khabarhub

भ्रमण वर्षको प्रभावकारी प्रचार गर्न पर्यटनमन्त्रीको आग्रह

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई आग्रह गरेका छन्। नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहेका मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पुर्‍याउनका लागि वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरे । आज एक…