Live on
Your Voice, Your Power
रसुवा - आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उम्मेदवारले मनोनयपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशसभाका लागि नौ–नौ जना उम्मेदवारले आ–आफ्नो मनोनयन पत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र…