देश/प्रदेश Archives | Page 1026 of 2050 | Khabarhub Khabarhub

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा - जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक  अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ। कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सवारी साधनका गरी दुई सय ५०  चालक कारबाहीमा परेका हुन्। कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५  छन् ।…