Live on
Your Voice, Your Power
पोखरा- गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी नेतृत्वको टोलीले प्रदेशको समग्र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । आर्थिक तथा पर्यटन पूर्वाधारको विकाससम्बन्धी विभिन्न प्रस्तावका बारेमा अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार राति परामर्श गरेको हो । भेटमा टोलीले प्रदेशको दीर्घकालीन विकासका लागि आवश्यक विषयहरूमा प्रधानमन्त्रीलाई…