देश/प्रदेश « Khabarhub

जब गर्भवती भैंसी बाँधेको गोठमा वैरीको नजर पर्‍यो

काठमाडौं- मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चर्चा कमाएका सनम विश्वकर्मा यतिबेला मर्माहत छन् । गत वैशाख १७ गते राति बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कादस्थित भैंसी गोठमा आगो लागेदेखि उनका आँसु थामिएका छैनन् । पोखरा लगेर सुखले पाल्छु भन्दा पनि तयार नभएकी आमाका लागि डेढ वर्षअघि किनिदिएको भैंसी ब्याउन एक महिना मात्रै बाँकी थियो । तर, ब्याउन ठीक्क परेको…