देश/प्रदेश « Khabarhub

कमल थापालाई एमालेको चिन्ता

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई हराउन विदेशीहरू लागेको बताएका छन् । राप्रपा नेपालले आज हेटौँडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको ठोकुवा गरे । कार्यकर्ता भेलामा थापाले राष्ट्रवादी छवि…