देश/प्रदेश « Khabarhub

ओखलढुङ्गामा चट्याङ : ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते

ओखलढुङ्गा – ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो । आर्थिक वर्ष २०७६-७७ देखि २०८१-८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको…