देश/प्रदेश « Khabarhub

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै सरोकारवालाले तत्काल प्रभावकारी कदम चाल्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी विज्ञहरूले बेलायत र आयरल्यान्डमा नेपाली विद्यार्थीको मृत्यु, बेघर हुने अवस्था, अध्ययनबाट बाहिरिनुपर्ने बाध्यता, लागूऔषध दुर्व्यसन, आर्थिक संकट तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको बताएका…