Live on
Your Voice, Your Power
काठमाडौँ– विना अनुमति विभिन्न ब्राण्डको लोगो प्रयोग गरि चामल बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङले विभिन्न ब्राण्डको लोगो राखी चामल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कम्पनीका सञ्चालक एस अग्रावालल र मेनेजर लाल बहादुर बस्नेत रहेका छन्…