देश/प्रदेश Archives | Page 1211 of 2040 | Khabarhub Khabarhub

कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी

कपिलवस्तु– रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् । क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । खाँले २० मतको अन्तरले टेक…