Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन् । १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको…