देश/प्रदेश « Khabarhub

विवाह पञ्चमीको मुख्य दिन, दिउँसो स्वयम्वर, साँझ विवाह

जनकपुरधाम– प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन बुधबार दिउँसो स्वयम्वर सम्पन्न भएको छ । दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पुर्‍याइएको थियो । सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता…