देश/प्रदेश Archives | Page 1351 of 1941 | Khabarhub Khabarhub

लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित

कैलाली– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। विधेयकको दफा ११० लाई निलम्बन गरेर प्रदेशसभामा विधेयक पारित गरिएको हो । यसअघि मन्त्री शाहले बैठकमा…