देश/प्रदेश Archives | Page 1353 of 2025 | Khabarhub Khabarhub

सिन्धुपाल्चोक र तनहुँमा निषेधाज्ञा जेठ मसान्तसम्म थप

काठमाडौँ– सिन्धुपाल्चोक र तनहुँमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो । यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ ।…