देश/प्रदेश Archives | Page 1359 of 2025 | Khabarhub Khabarhub

दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो

काठमाडौँ– गत वर्षको बन्दाबन्दीदेखिको दुग्ध पदार्थको मौज्दात रहँदा किसानलाई समयमा नै रकम भुक्तानीमा समस्या भएको छ । डेरी उद्योगीसँग पर्याप्त मात्रामा दुग्ध पदार्थको मौज्दात रहँदा तोकिएको समयमा किसानलाई रकम भुक्तानीमा समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले धेरै मौज्दात र पुनः जारी गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको…