Live on
Your Voice, Your Power
काठमाडौँ– राइट सेयरिङ सेवा पठाओ र टुटल भोलि (असार ८) गतेबाट सञ्चालन हुने भएको छ । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने भएका हुन् । टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागू गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।…