Live on
Your Voice, Your Power
काठमाडौँ– पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान चार बजेको समयमा मस्तिष्कघात भएको हो । उच्च रक्तचापका कारण मेयर जिसीलाई मस्तिष्कघात भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए। मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको स्वास्थ्य खतरामुक्त रहेको बरालले बताए। मेयर जिसीलाइ थप उपचारका लागि…