देश/प्रदेश Archives | Page 1412 of 2020 | Khabarhub Khabarhub

मेलम्चीको पानी वितरण गर्दा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्दा उत्पन्न समस्यालाई समाधान गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ र खानेपानीमन्त्री मणिचन्द्र थापाको उपस्थितिमा दुई मन्त्रालयबीच संयुक्त बैठक बसी कार्यदल गठन गरिएको हो । मेलम्ची आयोजनाको पानी वितरण गर्दा काठमाडौँ उपत्यकाको सडकमा परेको समस्यालाई तत्काल समाधान गर्न दुवै मन्त्रालयको…