Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि आफूले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको भन्दै कर्मचारीहरुले सोमबार कलेज अगाडी प्रर्दशन गरेका हुन् । विगतमा अस्पतालले दिएको सेवा सुविधालाई नयाँ व्यवस्थापनले कटौती गरेपछि आफूहरु आन्दोलमा उत्रन बाध्य भएको एक कर्मचारीले बताए । कलेजमा डा. सुनिल शर्माको…