देश/प्रदेश Archives | Page 1443 of 2018 | Khabarhub Khabarhub

झन् जटिल बन्दै अपहरणका घटना

काठमाडौँ- यही फागुन १० गते मध्यराति आफ्नै घरबाट बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५, सोहडवाका दम्पतीको स्थिति अझै पत्तो लागेको छैन । ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी हराएको सूचना पाएलगत्तै अपहरणमा परेको आशंका गरी प्रहरीले खोजी जारी राखेको छ । घटनाको अनुसन्धानमा जिल्लाका प्रहरी प्रमुख (एसपी) देखि प्रदेश–२ का प्रहरी प्रमुख…