देश/प्रदेश « Khabarhub

कोरोनालाई जितेर नेता खनाल घर फिर्ता

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल संक्रमण मुक्त भइ डिस्चार्ज भएका हुन् । उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल…