देश/प्रदेश Archives | Page 1458 of 2017 | Khabarhub Khabarhub

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

काठमाडौँ– भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ। एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग…