Live on
Your Voice, Your Power
काठमाडौँ– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । डा. केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले आइतबारदेखि डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको छाती दुख्ने समस्या देखिन थालेको बताइन् । उनले डा. केसीलाई कृतिम अक्सिजन दिन सुरु गरिएको पनि बताइन् । डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको…