देश/प्रदेश « Khabarhub

कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै उजुरी गर्न सकिने

दोहा- कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै कामदारले उजुरी गर्न सक्ने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले सोमबार 'गुनासो र व्हिसलब्लोवर्सका लागि एकीकृत प्लेटफर्म' को सुरु गरेको हो । मन्त्रालयका अनुसार पहिलो चरण शुरूमा निजी क्षेत्रका कर्मचारी र कामदारका साथै घरेलु कामदारहरूलाई गुनासो पेश गर्न अनुमति दिएको जनाएको छ । नागरिक र बासिन्दाहरूलाई…