देश/प्रदेश Archives | Page 1494 of 2017 | Khabarhub Khabarhub

एनआरएनएले ‘घुम्ती रगत संकलन बस’ हस्तान्तरण गर्दै

दोहा- गैरआवासीय नेपाली संघले शुक्रबार नेपाल रेडक्रस सोसाइटी चितवनलाई 'एनआरएनए घुम्ती रगत बस' हस्तान्तरण गर्ने भएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी प्रतिकूल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु…