देश/प्रदेश « Khabarhub

भन्सार छली ल्याइँदै गरेका सामान बरामद्

वीरगञ्ज– भारतबाट भन्सार छली ल्याउँदै गरेका लत्ताकपडासहितका सामान प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको छ । प्रहरीका अनुसार सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट कुर्ता सुरवाल, साडीलगायत भन्सार छली ल्याइँदै गरेका सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाको आधारमा छापा मारी ४ लाख भन्दा…