Live on
Your Voice, Your Power
झापा– विभिन्न विकल्प अपनाउँदा पनि कोरोनाको संक्रमण दर उच्च भए पछि धेरैजसो जिल्लामा निषेधाज्ञा गरिएको छ । जब्बर रुपमा संक्रमण फैलिरहेको र मृत्यु दरसमेत उच्च भएपछि कडाइका साथ निषेधाज्ञा जारी गर्दासमेत सर्वसाधारणले अटेर गरिरहेका छन् । निषेधाज्ञाको नियम पालना भएको छैन । सर्वसाधारण ओहोर दोहोर गरिरहँदा शहरी क्षेत्रमा सुरक्षाकर्मीनै परिचालन गर्नु पर्ने अवस्था छ ।…