देश/प्रदेश « Khabarhub

ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा

दोलखा– दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिए । गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ। ती समुदायले यही माघ ३० गते विशेष पर्वको…