देश/प्रदेश « Khabarhub

बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा मकवानपुरमा ३ जनाको मृत्यु, १० घाइते

मकवानपुर– मकवानपुरमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय…