Live on
Your Voice, Your Power
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी र पुनहिल क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि धमाधम पूर्वाधार विस्तार भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विसं २०७५ मा घोडेपानी–पुनहिललाई १०० वटा स्थापित पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै निजी क्षेत्र, समुदाय र सरकारी तबरबाट…