Live on
Your Voice, Your Power
काठमाडौं- भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका वडा- ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्कीको गत सोमबार बिहान भएको गोलाबारीमा परी निधन भएको हो । कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो। गोलाबारीमा घाइते भएका…