Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने कार्यक्रम तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको…