देश/प्रदेश « Khabarhub

नख्खुमा देखियो बर्ड फ्लु, डेढ हजार बढी कुखुरा र हाँस नष्ट

काठमाडौँ – ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए । नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो…