देश/प्रदेश « Khabarhub

५ किलो गाँजासहित एक पक्राउ

काठमाडौँ– लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरी चेकजाँचका क्रममा पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । बा ३ ख ८५२३ नम्बरको यात्रुबहाक बसमा धादिङबाट आउँदै गरेका १३ वर्षीय निमा तामाङलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो । उनको कालो रंगको झोला चेक जाँच…