देश/प्रदेश Archives | Page 1591 of 1949 | Khabarhub Khabarhub

फर्स्योट भए ६ लाख ३५ हजारका पुनर्निर्माणसम्बन्धि गुनासा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासोहरु फर्स्योट गरेको छ । सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका ६ लाख ३४ हजार ९७३ गुनासोहरुको छिनोफानो गरिएको हो । ती सबै गुनासो सम्बोधनपछि कूल १ लाख ६ हजार ४६५ पुनर्निर्माण लाभग्राही र…