देश/प्रदेश « Khabarhub

पुल नहुँदा कर्णाली तर्न तुइन (तस्वीरसहित)

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका स्थानीयवासी पुल नहुँदा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै आएका छन। यहाँ पुल नहुँदा घाँस, दाउरा तुइनबाट लैजानुपर्ने बाध्यता रहेको छ । तस्वीर- रासस