देश/प्रदेश « Khabarhub

कैलालीको चिसापानी–मोहन्याल सडक स्तरोन्नति गरिँदै

कैलाली– चिसापानी–मङ्गलसैन सडक अन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ । सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच सम्झौता भएसँगै उक्त सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिए । रूख कटानीको आदेश नआउँदा उक्त सडक…