देश/प्रदेश Archives | Page 1625 of 2012 | Khabarhub Khabarhub

साढे दुई लाख रुपैयाँसहित ७ जुवाडे पक्राउ

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका ६ चोरीपुर खोलामा जुवातास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ५९ हजार ७ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिकाका दिपक भण्डारी, प्रकाश शाही, प्रजिन राई, कृष्ण विष्ट, नवल बुढा, नरबहादुर शाही र टीकापुरका प्रकाश खड्का छन्। जुवातास खेलिरहेको…