देश/प्रदेश « Khabarhub

छ स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति

बैतडी– बैतडीका छवटा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सङ्घीय सरकारले जिल्लाका छवटा स्वास्थ्यचौकीलाई १५ शय्या र १० शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पुर्चौंडी नगरपालिका–३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । यसका लागि सङ्घीय सरकारले रु एक करोड…