Live on
Your Voice, Your Power
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी महिलाले सम्हाल्ने भएकी छन् । नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएपछि गृह मन्त्रालयकी सहसचिव मनमायाँ पंगेनी भट्टराईलाई नवलपरासीपूर्वमा प्रजिअको जिम्मेवारी दिइएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट केही दिनअघि मात्रै पंगेनी गृह मन्त्रालयमा सरुवा भएर…