Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनाको संक्रमण बढेसँगै कोरोना बीमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बीमा समितिले कोरोना बीमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बीमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ । बीमा समितिका अनुसार हालसम्ममा ७ लाख ७४ हजार जनाले कोरोना बीमा गरेका छन् । परिवारको एउटा मात्र बीमा पोलिसी हुने कारणले गर्दा भने…