Live on
Your Voice, Your Power
गोरखा– गोरखामा निर्माणाधीन पुल भत्कदा तीन जना कामदार घाइते भएका छन् । ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो। मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल ढलेको हो । पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन् । घाइते मध्ये…