Live on
Your Voice, Your Power
काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाएका हुन् । मन्त्री पुनले पीपीई सेट मात्र १ सय १० थान, पञ्जा…