Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले देशभर रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च दोब्बर दिने घोषणा गरेका छन् । देशभरका ५२ हजार स्वास्थ्यकर्मीलाई यातायात दोब्बर बनाइएको बताएका हुन् । उनले स्वास्थ्य स्वयं सेविकाका परिवारलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिइएको पनि बताए ।