देश/प्रदेश « Khabarhub

अल्का अस्पतालकी कर्मचारीको शव जंगलमा फेला

ललितपुर- ललितपुरको अल्का अस्पतालमा कार्यरत एक महिला मृत फेला परेकी छन् । शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उनको शव जंगलमा फेला परेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।…