Live on
Your Voice, Your Power
धादिङ- धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय बनेका छन् । उक्त गाउँपालिकाको वडा नं. ५ स्थित बेनिघाट बजारमा रहेको कारु स्मृति प्रतिष्ठानको नाममा युवाहरु सामाजिक कामममा सक्रिय बनेका हुन् । युवाहरुको सक्रियतापछि सामाजिक कार्यमा संस्थाले स्थानीयको मन जित्न सफल भएको छ । जिल्ला स्तरीय खेलकुद, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर तथा…